२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

श्रीलंकामा आज राष्ट्रपति पदको निर्वाचन, रनिल विक्रमसिंघे नयाँ राष्ट्रपति बन्ने सम्भावना

कोलम्बो । श्रीलंकामा आज राष्ट्रपति पदको निर्वाचन हुँदै छ । बृहद जनप्रदर्शन पछि श्रीलंका छाडेर भागेका यसअघिका राष्ट्रपति गोटाबाया राजापाक्षले सिंगापुर पुगेर राजीनामा पठाएपछि श्रीलंकामा नयाँ राष्ट्रपति चयन गर्न लागिएको हो । आर्थिक संकट चुलिएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर माल्दिभ हुँदै सिंगापुर पुगेका छन् । श्रीलंकाबाट प्राप्त पछिल्लो समाचार अनुसार…