८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

पाकिस्तानद्वारा २० जना भारतीय कैदी रिहा, बाघा बोर्डरहुँदै भारत फर्काइयो

इस्लामावाद । पाकिस्तानले २० जना भारतीय कैदीहरूलाई रिहा गरेको छ। कैद सजायँ भुक्तान गरेका २० जना कैदीलाई मानवीय आधारमा रिहा गरेको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ । ती कैदी माछा मार्ने क्रममा पक्राउ परेका थिए । विदेश मन्त्रालयका प्रवक्ता असिम इफ्तिखार अहमदका अनुसार यी माछा मार्नेहरूलाई वाघा बोर्डर हुँदै भारत फर्काइएको छ। उनले कैदीहरूको मुद्दाको…