१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

अफगानिस्तानमा तालिवानको सत्तापलटपछि बन्द विद्यालय ६ महिनापछि खुल्दै

काबुल । अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि बन्द भएका सार्वजनिक विद्यालय फेब्रुवरीदेखि फेरि खुल्ने भएका छन् । तालिवानका कार्यवहाक शिक्षामन्त्री शाइख अब्दुल बाकी हक्कानीले सो जानकारी दिएका हुन् । तर, छात्रालाई पढ्न अनुमति दिने्नदिने विषयमा भने उनले केही खुलाएका छैनन् । यसअघि तालिवानले तालिवानले छात्राहरुलाई अलग्गै पढाइन सकिने बताएको थियो । गर्मी प्रान्तका विश्वविद्यालयहरु २…