३० भदौ २०८३, मंगलबार | September 15, 2026

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार



काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ।

पश्चिम जापानको नारा सहरमा भाषण गर्ने क्रममा आबेमाथि छातीमा गोली प्रहार भएको एएफपीले जनाएको छ ।

गोली लागेर ढलेका आबेलाई तत्कालै अस्पताल लगिएको छ । आबे अचेत अवस्थामा रहेको जापानी संचारमाध्यम एनएचकेले जनाएको छ ।

गोली प्रहार गरेको आशंकामा प्रहरीले एक जना ४२ वर्षीय संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ ।

सन् २०१२ देखि २०२० सम्म आबे जापानको प्रधानमन्त्री रहेका थिए।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ९ : ३३ बजे

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ खर्चवामा बर्सेनि तीजको समयमा मादल

दूध उत्पादन बढाउन अनुदान

तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा