काठमाडौं । विद्रोही लडाकु समूह तालिबानले अफगानिस्तानमा ‘युद्ध समाप्त’ भएको जनाएको छ । तालिबानका प्रवक्ता मोहम्मद नईमले समाचार संस्था अल जजिरासँग भने, ‘अफगानिस्तानमा युद्ध समाप्त भएको छ ।’ अल जजिरालाई दिएको एक अन्तर्वार्तामा तालिबानका प्रवक्ता नईमले आफूहरुले अन्तर्राष्ट्रिय समुदायसँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहेको र 'उनीहरुसँग कुनैपनि मुद्दामा छलफल गर्न तयार रहेको' बताएका हुन । अल…