३० चैत्र २०८२, सोमबार | April 13, 2026

अफगानिस्तानमा रहेका नागरिकलाई भारतस्थित दूतावासको सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं । सार्क मुलुक अफगानिस्तानको अधिकांश भूभाग विद्रोही तालिवानले कब्जा गर्न थालेपछि सरकारले त्यहाँ रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । हालसम्म सरकारसँग अफगानिस्तानमा कति नेपाली कार्यरत छन् भन्ने तथ्यांक नै छ्रैन । नेपालबाट रोजगारीको गन्तव्य नभएपनि अफगानिस्तानमा सयौं नेपाली कार्यरत रहेका छन् । अमेरिकी लगायत नेटो देशका दूतावासका लागि काम गर्ने विभिन्न…