२० मंसिर २०८२, शनिबार | December 7, 2025

भारतमा संक्रमितको संख्यामा अहिले सम्मकै उच्च, एकैदिन ४ लाख १२ हजार बढी संक्रमित

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरको ‘हटस्पट’ बनेको भारतमा कोरोना भाइरस सङ्क्रमणले नयाँ रेकर्ड बनाउने क्रम पुनः दोहोरिएको छ । दुई दिन लगातार सङ्क्रमितको संख्या घटेपनि आज बढेर फेरी नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ४ लाख १२ हजार ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमित हुनेको यो…