एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको दाबी गरेका छन । त्यहाँको सरकार पराजित भएको छ भने राष्ट्रपति अशरफ गनी देश छाडेर भागेका छन । तालिबानका एक प्रवक्ताले अल जजिरासँग भने, ‘अफगानिस्तानमा युद्ध सकिएको छ ।’ ‘हामीले चाहेको कुरा प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको…