१२ फाल्गुन २०८२, मंगलबार | February 24, 2026

चीनको दक्षिण-उत्तर पानी डाइभर्सन परियोजना जन-केन्द्रित दर्शनमा आधारित

बेइजिङ । गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले चीनको विशाल पानी डाइभर्सन परियोजनाको निरीक्षण पश्चात शुक्रबार बेइजिङमा आयोजित गोष्ठीमा देशको जन–केन्द्रित विकास दर्शनप्रति चीनको निरन्तर प्रतिबद्धतालाई जोडदिएका छन् । सन् २०२१ को मार्चसम्ममा दक्षिण–उत्तर पानी डाइभर्सन परियोजनाको पहिलो चरणको कार्य सम्पन्न भए पश्चात् ४०।८ अर्ब घन मिटर पानी चीनको उत्तरी भूभागमा पुगेको छ । पानी डाइभर्सनको…