एजेन्सी । माल्दिभ्सको राजधानी मालेमा लगाइएको कर्फ्यु हटाइएको छ । माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकायले राजधानी सहरमा लगाइएको कर्फ्यु अन्त्य गरिएको बिहीबार जानकारी दिएको हो । सार्वजनिक स्वास्थ्य महानिर्देशक मैमुना अबु बाकरले बिहीबार प्रकाशित गरेको सूचनामा राति ११ बजेदेखि बिहान ४ः३० बजेसम्मका लागि लागू गरिएको कर्फ्यु हटाइएको उल्लेख छ । उनका अनुसार राजधानी मालेमा गत मार्च…