२९ चैत्र २०८२, आइतबार | April 12, 2026

इजरायली दूतावास नजिकै विस्फोटपछि भारतभर सुरक्षा व्यवस्था कडा

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित इजरायली दूतावास नजिकै बम विस्फोट भएपछि भारतमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । इजरायली दूतावासबाट १०० मिटरको दूरीमा शुक्रबार साँझ बम विस्फोट भएको थियो । बिस्फोटबाट दूतावासलाई क्षति नपुगे पनि नजिकै पार्किङ गरिएका कारलाई क्षति पुगेको थियो । इजरायली दूतावास नयाँ दिल्लीस्थित उच्च सुरक्षा व्यवस्था भएको एपीजे अब्दुल…