बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा कोरोना भाइरसको दोस्रो लहर देखिएको बताएका छन् । अहिलेकै अवस्थामा पनि यो लहर आइसकेको अनुभव गर्न थालेको प्रधानमन्त्री मोरिसको भनाइ थियो । उनले शुक्रबार सो विषयमा सार्वजनिक जानकारी दिएका छन् । अहिलेको अवस्थामा नै हामीले दोस्रो लहरको महसुस गरिसकेका छौँ र हामीलाई लाग्छ हामीले अब सामाजिक दुरी कायम गर्नुपर्ने अलिक…