२८ कार्तिक २०८३, शनिबार | November 15, 2026

इजिप्टमा रेल दुर्घटना ३२ जनाको मृत्यु, ६६ जना घाइते

सोहाग(सिन्ह्वा) । इजिप्टमा शुक्रबार भएको रेल दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । घटनामा अन्य ६६ जना घाइते भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । घटनास्थलमा उद्धार गर्नका लागि ३६ एम्बुलेन्स परिचालन गरिएको थियो । घाइतेहरूलाई स्थानीय र नजिकैका विभिन्न अस्पतालमा उपचार गराइएको छ । दुई रेल एक आपसमा ठोक्किएर दुर्घटना…