२८ चैत्र २०८२, शनिबार | April 11, 2026

संक्रमितको संख्या थपिँदै गएपछि भारतको उत्तर प्रदेशमा ३ दिन लकडाउनमा कडाई

नेपालगञ्ज । भारत सरकारले लकडाउनलाई पूर्णरुपमा फिर्ता नलिएपनि कुहि खुकुलो बनाएको छ । लकडाउन खुकुलो भएकै कारण भारतमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ । भारत लगायत विश्वभर महामारीले उग्र रुप लिंदै गएपछि भारतको उत्तर प्रदेश सरकारले तीन दिनका लागि पूर्ण लकडाउनको घोषणा गरेको छ । कोरोना भाइरस रोकथामका लागि भन्दै प्रदेश सरकारले…