१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

एकैदिन २२ सय जनाको मृत्युसँगै अमेरिकामा कोरोनाले २६ हजार बढीको ज्यान लियो

क्यालिफोर्निया । गएको २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट संयुक्त राज्य अमेरिकामा संसारकै सबैभन्दा बढी मानिस २२ सय जनाको मृत्यु भएको छ । आज मात्रै यहॉ करीव २६ हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । सान फ्रान्सिस्को क्रोनिकल मिडियाबाट प्राप्त अपडेट अनुसार कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा अहिलेसम्म २६ हजार ४१ जनाको मृत्यु भएको छ ।…