२८ चैत्र २०८२, शनिबार | April 12, 2026

आईपीएल : गुजरातको चौथो जीत, राजस्थान रोयल्सलाई ५८ रनले पराजित

काठमाडौं । राजस्थान रोयल्सविरुद्ध ५८ रनको सहज जित निकाल्दै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नरेन्द्र मोदी क्रिकेट मैदानमा सम्पन्न खेलमा गुजरातले प्रस्तुत गरेको २१८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १९.२ ओभरमा १५९ रनमै समेटियो । राजस्थानका सिम्रन हेटमायरले ३२ बलमा ५२ रन बनाए पनि टिमको हार टार्न…