५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

एसिया कप सुपर फोर : पाकिस्तानको भारतसँग लज्जास्पद हार, २२८ रनले पराजित

काठमाडाैं । एसिया कप २०२३ अन्तर्गत सुपर फोरको खेलमा भारतले पाकिस्तानमाथि २२८ रनको फराकिलो अन्तरको जित हात पारेको छ । भारतका लागि विराट कोहली र केएल राहुलले शतक प्रहार गरे । कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको मद्दतमा नटआउट १२२ रन र राहुलले १०६ बलमा १२ चौका र २ छक्काको मद्दतमा १११ रन…