२९ चैत्र २०८२, आइतबार | April 12, 2026

सकियो प्रयागराजको महाकुम्भ मेला, ६४ करोड मानिसले गरे स्नान

काठमाडौं । महाशिवरात्रिको अमृत स्नानसँगै भारतको प्रयागराजमा ४५ दिनदेखि जारी महाकुम्भ मेला समापन भएको छ । विश्वकै सबैभन्दा विशाल र धार्मिक आस्थाले भरिएको यो अदभुत महाकुम्भ मेलामा ४५ दिनको अवधिमा ६४ करोडभन्दा बढी मानिसले गंगा, यमुना र अदृश्य पौराणिक नदी सरस्वतीको संगममा पवित्र स्नान गरेका छन् । यति ठूलो संख्यामा श्रद्धालु भेला भएको यो विश्वकै…