काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेर बिहिबार साँझ निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई विहिबार दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । साँझ ८ बजेर ६ मिनेट जाँदा अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । तर, उनलाई ब्युँताउने सबै प्रयास असफल भएपछि ९ बजेर ५१ मिनेट जाँदा मृत घोषित गरिएको…