बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा अपरेशन थिएटर थप भएसँगै पित्तथैलीको अपरेशनलाई विशेष जोड दिइएको छ । विशेष गरी पित्तथैलीमा पत्थरीका कारण लेजर अपरेशनका लागि लामो समयसम्म पालो कुरेर बस्ने बिरामीको सङ्ख्या बढी भएकाले यसलाई घटाउन प्राथमिकता दिइएको अस्पतालका सर्जन विभाग प्रमुख डा. भुवन पौडेलले बताए । लुम्बिनी प्रदेश सरकार स्वाथ्य मन्त्रालयको आर्थिक सहयोगमा अस्पताल सेवा…