१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

पत्रकारको नसर्ने रोग जाँचेर नेपालगन्जमा विश्व प्रेस स्वतन्त्रता दिवस

नेपालगन्ज । नेपाल पत्रकार महासंघ, बाँकेले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरि सहित पत्रकारको नसर्ने रोगको स्वास्थ्य जाँच गरेको छ । सहिद सेतुविकचोकबाट सुरु गरिएको प्रभातफेरि बसपार्कस्थित महासंघको कार्यालय सञ्चारग्राम पुगेर पुगेर समापन भएको थियो । प्रभातफेरि लगत्तै महासंघको कार्यालयमा पत्रकारहरुको नसर्ने रोगको स्वास्थ्य परिक्षण गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाको सहकार्य र शिखर हेल्थ केयर…