९ श्रावण २०८३, शनिबार | July 25, 2026

कृषि परियोजनामार्फत गाउँलाई आर्थिक समृद्ध बनाउँदै रुरु

गुल्मी । रुरुक्षेत्र गाउँपालिकाले ‘रुरु कृषि परियोजना’ सञ्चालन गरेसँगै यहाँका किसान व्यावसायिक रूपमा आयआर्जनसँग जोडिएका छन् । स्थानीय पालिकाको रु दुई करोड ३३ लाख र हेफर परियोजना नेपालको रु एक करोड लागतमा रुरुमा कृषि परियोजना सञ्चालनमा आएको हो । महिला तथा युवालाई सहभागी गराउँदै पालिकाभित्र कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउँदै आत्मनिर्भरता र सामाजिक सशक्तिकरणमा सहयोग…