बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले समाजमा अटिजमको समस्या तिब्र रुपमा फैलिएको बताउँदै यसका लागि सबै मिलेर समाधानको बाटोमा लाग्नुपर्नेमा जोड दिएका छन् । बालबालिकामा हुने अटिजमको समस्याबारे समाजमा फरक-फरक बुझाई र मान्यता रहेको बताउँदै उनले यस समस्यालाई सबैको साझा समस्याको रुपमा लिएर एकै प्रकारको बुझाई स्थापित गर्नु पर्नेमा जोड दिए ।…