१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

१० औं मणिमुकुन्द कप ईन्डो नेपाल भलिबल प्रतियोगिता बैशाख ६ देखि सुरु

बुटवल । मणिमुकुन्द भलिबल क्लब तिलोत्तमा रुपन्देहीको आयोजनामा १० औं मणिमुकुन्द कप पुरुष ईन्डो नेपाल क्लब च्याम्पीयनसीप भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । नेपालको विभागीय टोली सहित भारतको समेत गरी कुल ९ वटा टिम सहभागी हुने प्रतियोगीता यहि बैशाख ६ गते देखि १३ गते सम्म सञ्चालन हुने भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर…