१ चैत्र २०८२, आइतबार | March 15, 2026

बुटवलको ६६ औं स्थापना दिवस : बुटवललाई महानगरतर्फ लैजाने ‘क्राइटेरिया’ पुग्दै गएको छ – उपप्रधानमन्त्री सिंह

बुटवल । बुटवल उपमहानगरपालिकाले आफ्नो ६६औँ स्थापना दिवस धुमधामका साथ मनाएको छ । आज बुटवल स्थित उपमहानगरपालिका परिषरमा एक समारोह गर्दै बुटवल उपमहानगरको स्थापना दिवस मनाएको हो । स्थापना दिवस समारोहमा आइपुगेका संघीय सरकारका उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले संघीयताको मूल भावना अनुसार संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारलाई पूर्ण अधिकार सम्पन्न…