१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

दशौं डाँफेकप फुटबल : फाइनलमा न्यू डाँफे र नव ज्योति भिड्ने

खजुरा । चैत्र ९ गतेदेखी बाँकेको खजुरामा जारी दशौँ डाँफे कप नकआउट फुटबल खेल प्रतियोगिताको फाइनलमा आयोजक टीम फाइनल प्रवेश गरेको छ । स्वर्गीय गजबहादुर सिजाली स्मृति दशौं डाँफे कपको बुधबार भएको दोस्रो सेमी फाइनल खेलमा आयोजक टिम न्यू डाँफे स्पोर्ट्स क्लबले भ्याली होप डुडुवा राझालाई ०(२ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो ।…