बुटवल । योगिकुटीस्थित देवस्थल मन्दिर सञ्चालक समितिको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । समितिको १४ औं साधारण सभा तथा नवौ अधिवेसनबाट निर्वाचित अध्यक्ष पुष्पा शर्मा न्यौपाने, वरिष्ठ उपाध्यक्ष कमल नेपाल, उपाध्यक्ष हरि प्रसाद उपाध्याय, सचिव रनमाया चापागाई, सहसचिव जिवलाल बश्याल, सहकोषाध्यक्ष माया बेल्बासे तथा सदस्यहरु मन्जु खड्का, कमला…