बुटवल । आफ्नो १७ औं वार्षिकोत्सबको अवसरमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैकले ‘नेश्नल १० के रन’ गर्ने भएको छ । फागुन ११ गते १७ वर्ष प्रवेशको अवसरमा राष्ट्रिय रन प्रतियोगिता ‘रन टु शाइन’ दौड प्रतियोगिता हुने भएको हो । बुटवलमा शनिबार पत्रकार सम्मेलन गरि बैकका सिईयो प्रकाश पौडेलले आम नागरिकलाई स्वस्थ्य सचेतना जगाउने गरि पहिलोपटक ठूलो…