२४ भदौ २०८३, बुधबार | September 9, 2026

जन्मदिनमा लुम्बिनी केबलकारको टिकट नि:शुल्क

बुटवल । बुटवलको लुम्बिनी केबलकार लि.ले जन्म दिनमा केवलकार यात्रा गर्न चाहनेलाई दुईतर्फी टिकट निःशुल्क दिने भएको छ । केबलकारको यात्रा प्रवद्र्धनका लागि विभिन्न अफर र योजना ल्याउंदै आएको कम्पनीले यही बैशाख १५ गतेदेखि लागू हुने गरी नयां अफर ल्याएको हो । जन्मदिनको अवसरमा केबलकार मार्फत टप स्टेशनमा रहेको कामाख्या देवी मन्दिर दर्शन र आशिर्वाद…