१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

बुटवलको द कन्सेप्टको स्थापना दिवसमा अल्बाट्रोसको सांगितिक कार्यक्रम

बुटवल । द कन्सेप्ट क्लब एन्ड पप बुटवलले आफ्नो स्थापनाको सात वर्ष पुरा गरेको अवसरमा विशेष सांगितिक कार्यक्रम गर्ने भएको छ । ७ औं वार्षिकोत्सवको अवसरमा बुटवलका युवा पुस्तालाई भरपुर मनोरञ्जन दिने उद्देश्यले नेपालकै प्रख्यात ब्याड अल्बाट्रोस मार्फत सांगीतिक कार्यक्रम गर्ने भएको हो । सात वर्ष अगाडी बुटवललाई रात्रीकालिन सांगीतिक मनोरञ्जन दिने उदेश्यले कन्सेप्ट क्लब…