९ श्रावण २०८३, शनिबार | July 25, 2026

बालविवाह न्युनिकरणकालागि ६ बुँदे बर्दिया प्रतिबद्धता घोषणा

नेपालगन्ज । बालविवाहलाई पूर्ण रुपमा बन्द गर्न बर्दियामा ६ बुँदे बर्दिया प्रतिबद्धता घोषणा गरिएको छ । थारु आयोगले प्लान ईन्टरनेसनल नेपालसंगको सहकार्य र बाँके युनेस्को क्लब तथा अन्य संघ संस्थाहरुसँगको समन्वयमा बर्दियाको गुलरीयामा आयोजना गरेको बालबिवाह न्युनिकरणकालागि बरघरहरुको भुमिका बिषयक अन्तरक्रिया पछि ६ बुँदे प्रतिबद्धता घोषणा गरिएको हो । कार्यक्रमको समापनमा आयोगले घोषणा गरेको प्रतिवद्धताहरुमा…