२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

बाँकेका प्रहरी प्रमुख घर्तीमगरले गरे सूचना नलुकाउने प्रतिबद्धता

नेपालगन्ज । अघिल्लो साता सरुवा भरु बाँके आएका बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रसाद घर्तीमगरले प्रहरीबाट पत्रकारले पाउने सूचनालाई छरिटो बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । बाँकेका पत्रकारहरुसँग परिचयात्मक छलफल कार्यक्रममा बोल्दै एपी घर्तीमगरले सुरक्षा सम्बेदनशिलता बाहेकका सूचना छरिटो उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् । उनले आफु कार्यरत रहँदा प्रहरीको काम कर्तब्यमा दत्तचित्त भएर लाग्ने…