२ चैत्र २०८२, सोमबार | March 16, 2026

इन्टलेक्च्युअल स्कुलमा खेल सप्ताह सम्पन्न

बुटवल । बुटवल-११ कालिकानगर भुवनसिङमार्गमा रहेको इन्टलेक्च्युअल स्कुलमा आइतबार खेलकुद सप्ताह सम्पन्न भएको छ । गत बुधबारदेखि शुरु भएको खेल सप्ताह आइतबार सम्पन्न गरिएको हो । खेलकुद मार्फत विद्यार्थीहरुको प्रतिभाको छनोट गर्नका लागि आयोजित खेलकुद सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा विद्यार्थीहरुलाई विभाजन गरि प्रतियोगिता गराईएको थियो । नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुने…