बुटवल । बुटवलमा आजदेखि दुई दिने बि टु सि (विजनेश टु कस्टमर) समिट सुरु भएको छ । कम्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)रुपन्देहीको आयोजनामा दुई दिने बि टु सि समिट सुरु भएको हो । सम्मेलनको बुटवल उपमहारपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरे । डिजिटल प्रविधिको प्रयोग गरी डिजिटल हस्ताक्षर गरी ल्यापटमा क्लिक गर्दै उनले सम्मेलनको शुरुवात…