१७ जेष्ठ २०८३, आइतबार | May 31, 2026

११ औँ सिद्धार्थ वक्तृत्वकलाको उपाधी दीप बोर्डिङकी आशिका थापालाई

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ मा अवस्थित सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कूलमाको आयोजना जिल्ला स्तरीय अन्तरमावि ११ औं सिद्धार्थ वक्तृत्वकलाको उपाधि बुटवलको दीप बोर्डिङ हाई स्कुलकी आशिका थापाले हात पारेकी छन् । उपाधिसँगै उनले नगद १५ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका हुन् । ‘जलवायु परिवर्तन : समस्या र समाधान’ विषयक प्र्रतियोगितामा बुद्ध पब्लिक ईङ्गलिस…