२४ भदौ २०८३, बुधबार | September 10, 2026

११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बुटवलदेखि नुवाकोटसम्म वाकाथुन

बुटवल । ११५ औँ अन्तर्राष्ट्रिय श्रमहिला दिवसको अवसरमा शनिबार बुटवलदेखि नुवाकोटसम्म वाकाथुन सम्पन्न भएको छ । वन्डरनेष्ट नामक संस्थाको आयोजनमा बुटवलदेखि नुवाकोटसम्मको ५ किलोमिटर बाटोको यात्रा तय गर्दै विभिन्न खेल तथा सचेतनासहित कार्यक्रम सम्पन्न गरिएको हो । संस्थाकी सञ्चालक नेहा अग्रवालका अनुसार वाकाथुनमा ७० जना बढी महिला, बालबालिका तथा युवाहरुको सहभागिता रहेको थियो । सो…