बुटवल । राधाकृष्ण युवा क्लबको १८ औं साधारणसभा तथा ८ औं अधिवेशनबाट रिम बहादुर सारुको अध्यक्षतामा १३ सदस्यीय नया नेतृत्व चयन भएको छ । शनिबार भएको अधिवेसनबाट वरिष्ठ उपाध्यक्ष राज कुमार भट्टराई, उपाध्यक्ष सुमित खनाल, सचिव शंकर परियार, सह-सचिव कविता सुनार, कोषाध्यक्ष विश्वजित ताम्राकार तथा सदस्यहरुमा सन्तोष भण्डारी, दिनेश पाण्डे, शुशान्त राज पाण्डे, अमृत मल्ल,…