बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्राममा रहेको एनजी मार्केटले टोल स्तरिय खुल्ला टोल स्तरिय तिजगित प्रतियोगिता गर्ने भएको छ । यहि भदौ १२ देखि १८ गते सम्म प्रतियोगिता आयोजना हुने भएको मार्केटले जनाएको हो । शुक्रबार मार्केटमा पत्रकार सम्मेलन गरि सो बारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा मार्केटका अध्यक्ष नारायण बन्जाडेले…