१७ जेष्ठ २०८३, आइतबार | May 31, 2026

देवदहमा दोस्रो मिडिया फेष्टिवल हुँदै

देवदह । देवदहमा मिडिया फेष्टिवल हुने भएको छ । देवदह प्रेस क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै पुष ११ र १२ गते सरहनबारीमा दोस्रो मिडिया फेष्टिवल गर्न लागेको जनाएको हो । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष बिष्णु पोखरेलले देवदहलाई बौद्धिक बहसको केन्द्रका रुपमा स्थापित गर्ने उद्धेश्यले मिडिया फेष्टिवल गर्न लागिएको बताए । ‘बुद्ध माता मायादेवी, सानीआमा प्रजापति…