बुटवल । बुटवल उपमहानगरपालिका-८ सुख्खानगरमा अवस्थित दीप बोर्डिङ माविका विद्यार्थीले प्रकाशन ‘दीप साहित्यिक बाटिका’को सोमबार सरस्वती पूजाको अवसर पारी विमोचन गरिएको छ । विद्यालयमा विद्यार्थीका कला, साहित्य र प्रतिभाहरुको प्रोत्साहनका लागि साहित्यिक बाटिका (भित्रे पत्रिका) प्रकाशन गरिएको हो । साहित्य बाटिकाको विमोचन गर्दै अभिभाव संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवालीले विद्यार्थीको अध्ययनलाई सीप र सीपलाई रोजगारीसँग…