३ चैत्र २०८२, मंगलबार | March 18, 2026

खुला सीमाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्नुपर्नेमा जोड

बुटवल । खुद्रा किराना व्यवसायी सङ्घ रुपन्देही बुटवलको १८ औँ वार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । साधारण सभाको एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दे उपभोक्तालाई सर्वसुलभ र गुणस्तरीय बस्तु बिक्रीको दायित्व व्यापारीहरूको रहेको भन्दै दायित्वलाई जिम्मेवारी पूर्वक लिनुपर्ने बताए । उनले खुल्ला सिमानाका कारण व्यापारीहरूलाई पर्ने गरेको असर बारे…