२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

सोमबार नेपालगन्ज उपमहानगर क्षेत्रभित्र सार्वजनिक बिदा



नेपालगन्ज । मुस्लिम समुदायको पर्व मोहम्मद डेको अवसरमा नेपालगन्ज उपमाहनगरपालिकाले सार्वजनिक बिदा दिएको छ । सोमबार (भोलि) परेको मोहम्मद डेको अवसरमा उपमहानगरले सार्वजनिक बिदा दिएको हो ।

नेपालगन्ज उपमहानगरले आज एक सूचना जारी गर्दै उपमहानगरका १८ वटै वडा कार्यालय, शैक्षिक संस्थाहरु, उपमहानगर अन्तर्गतका कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरुबाट प्रदान हुने अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका कार्यालयहरुलाई सार्वजनिक विदा दिईएको जनाईएको छ ।

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९९ औं जन्मोत्सवको अवसरमा मुस्लिम समुदायले विशेष पर्वकारुपमा मनाउने गर्दछन् ।

प्रकाशित मिति : ३० भदौ २०८१, आइतबार  ४ : १५ बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,