९ पुस २०८२, बुधबार | December 24, 2025

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

चितवन । अविरल वर्षासँगै पहिरो खसेपछि पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–मलेखु सडक तथा तनहुँको शेराटार खण्ड अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार चितवनको इच्छाकामना–४ घोप्टेभीर र वडा नम्बर ३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खस्दा सडक दुईतर्फि अवरुद्ध बनेको हो । उनले भनिन् “अहिले पहिरो पञ्छाउने काम भइरहेको छ…