बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा हुने भोली (शुक्रबार)देखि प्रथम मगर साहित्य महोत्सव आयोजना हुँदै छ । २ दिनसम्म सञ्चालन हुने महोत्सवका लागि उपसभामुख इन्दिरा रानासहित विभिन्न व्यक्तित्वहरु विहिबारनै बुटवल आएका छन् । महोत्वसमा मगर समुदायको भाषा, साहित्य, ईतिहास र परम्परको संक्षणमा टेवा पुग्नेगरी पुस्तक प्रदर्शनी, मगर भाषामा कविता बाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी…