२३ भदौ २०८३, मंगलबार | September 8, 2026

खजुरामा पहिलो क्याफे : मण्डला क्याफे एण्ड रेष्ट्रो आजबाट संचालनमा



खजुरा । बाँकेको खजुरामा पहिलो क्याफे एण्ड रेष्ट्रो आजबाट संचालनमा आएको छ । युवा लगानीकर्ताहरुको लगानी तथा व्यवस्थापनमा खजुरामा मण्डला क्याफे एण्ड रेष्ट्रो संचालनमा आएको हो ।

नेपालगन्ज गुलरिया हुलाकी सडकको खजुरा बजार खण्डको बिचभागमा संचालनमा आएको क्याफेले टिफिकल नेपाली परिकारहरु उपलब्ध गराउने संचालकहरुले बताएका छन् । क्याफे एण्ड रेष्ट्रोमा थकाली खाना, लोकल परिकार, टिपिकल स्वाद सहितको नास्ता र खानाका परिकारहरु उपलब्ध रहेको क्याफेका संचालक खगेन्द्र दाहालले बताए ।

दाहाल सहित अन्य ६ जना युवाहरुको लगानी रहेको क्याफेमा ५० लाख लगानी रहेको र १५ जना बढीले राजगारी पाउने दाहालले बताए । ग्राहकहरुको चाहना र खजुराको आवश्यकतालाई मध्यनजर गर्दै खजुरा क्षेत्रकै पहिलो क्याफे संचालन गरिएको उनले बताए ।

उनका अनुसार उदघाटनका अवसरमा कफि तथा बिभिन्न परिकारहरुमा विशेष छुटको अफर समेत चलाईएको छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ९ : १४ बजे

कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौं यात्रा कष्टकर

लमजुङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ-काठमाडौं यात्रा

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

काठमाडौं । आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा