बुटवल । बुटवल हस्पिटल प्रा.लि.ले आफ्नो बजार प्रवद्र्धन अभियान अन्तरगत बैंक तथा वित्तीय संस्थाहरुसंगको सहकार्यलाई अघि बढाएको छ । हस्पिटलले कुमारी बैक लिमिटेड र लक्ष्मी विकास बैंकसंग उपचार सहकार्यमा हस्ताक्षर गरेको हो । एक समारोहका विच बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद पौडेलले हस्ताक्षर गरे । अस्पताल र बैंकहरु विचको सहकार्यले दुवै पक्षको बजार प्रवद्र्धनमा…