खजुरा । नेपाल विद्युत प्राधिकरणको नेपालगन्ज वितरण केन्द्र अन्तर्गत खजुरा उप वितरण केन्द्रबाट आर्थिक बर्ष ०८०/०८१ मा विद्युत महसुल नबुझाउने ६९० जना ग्राहकको लाईन काटेको छ । खजुरा उप वितरण केन्द्रबाट महसुल नबुझाउने ग्राहकको लाईन काट्दै महसुल असुलीमा तिब्रता दिएको सो केन्द्रले जनाएको छ । केन्द्रका अनुसार महसुल नबुझाउने ६९० जना ग्राहकको लाइन काटिएपछि भने…