बुटवल । युथ फर एक्सन बुटवल १५ रुपन्देहीको आयोजनामा प्रथम युथ फर एक्शन सेभेन ए साईड नक आउट फुटबल प्रतियोगिता आजदेखी हुने भएको छ । आजबाट खेल नकआउट सिस्टममा खेलिने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । युथ फर एक्सन क्वलका अध्यक्ष प्रयास आचार्यले रुपन्देही भित्रका १६ टिमलाई सहभागी गराई प्रतियोगता गर्न थालेको…