४ चैत्र २०८२, बुधबार | March 18, 2026

सिधनियाघाटमा बैकुण्ठधाम निर्माणर्थ नेपालगन्जमा महायज्ञ गरिने

नेपालगन्ज । बाँकेको राप्ती किनारको सिधनियाघाटमा बैकुण्ठधाम निर्माणर्थ नेपालगन्जमा महायज्ञ लगाइने भएको छ । राप्ती नदी तट सिधनियाघाटमा बैकुण्ठधाम निर्माणका लागि कात्तिक २२ देखि ३० गतेसम्म अध्यात्मिक महोत्सव हुने भएको हो । आज नेपालगन्जमा पत्रकार सम्मेलन गरेर बैकुण्ठधाम निर्माणार्थ वाचन शिरोमणि दिनबन्धु पोखरेलको उपस्थितिमा नेपालगन्जमा बैकुण्ठघाम अध्यात्मिक महोत्सव गरिने जानकारी गराइयो। मर्निङवाकमा भेटिने नेपालगन्जका डाक्टर,…