२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

पोलियो विरुद्ध रोटरीको रुपन्देहीमा बृहत कार रयाली हुँदै

बुटवल । अन्तराष्ट्रिय पोलियो दिवसको अवसरमा बिहिबार रोटरी आरआई डिष्ट्रिक ३२९२ नेपाल-भुटान रिजन ५ अन्तरगतका रोटरी क्लबहरुको आयोजनामा रुपन्देहीमा वृहत सचेतनामुलक ‘पोलियो अब अन्त्य गर’ ब्यानर, डिजिटल डिस्प्ले तथा कार रयाली गरिने भएको छ । रोटरी क्लब अफ बुटवलको सचिवालयमा बुधबार पत्रकार सम्मेलन गरि डिष्ट्रिक पोलियो प्लस कमिटि चेयर ध्रुव धितालले पोलियो अभियानमा रोटरीको योगदानबारे…